नेपाल र ओमानबीचको खेल सुपरओभरमा गयो

नेपाल र ओमानबीचको खेल सुपरओभरमा गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ ।

टी २० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको हो । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको छ ।