आदिवासी जनजाति महासंघ विभाजित, नेपाल समूले बनायो समानान्तर कमिटी (सूचीसहित)

आदिवासी जनजाति महासंघ विभाजित, नेपाल समूले बनायो समानान्तर कमिटी (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ औपचारिक रुपमा विभाजित भएको छ ।

शनिबार नेकपा एमालेका नेता माधव कुमार नेपालको उपस्थितिमा काठमाण्डुमा सम्पन्न भेलाले अलग्गै नेतृत्व चयन गरेसँगै नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ औपचारिक रुपमा विभाजित भएको हो । भेलाले राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा चयन भएका छन् भने महासचिव टासी ह्योल्मोलाई चयन गरिएको छ । त्यस्तै १० जना उपाध्यक्ष, ५ जना उपमहासचिव र २० जना सचिव सहितको पदाधिकारी टोली समेत चयन भएका छन् ।

त्यस्तै नेपाल समूहले महासंघ अन्तर्गतका २७ वटा जातीय संगठनमा समेत नयाँ नेतृत्व चयन गरेको छ । ती घटक संगठनका इन्चार्ज समेत तोकिएको बरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

यस्तो छ माधव नेपाल समूहले घोषणा गरेका पदाधिकारीको सूचीः

अध्यक्ष

१. परशुराम मेघी गुरूड

वरिष्ठ उपाध्यक्ष

२. पासाङ शेर्पा

३. चित्र थापा

उपाध्यक्ष

४. भवानी खापुङ– प्रदेश नं १ ईन्चार्ज

५. शिव गुरूङ– घटक संघ ईन्चार्ज

६. रामप्रसाद चौधरी– लुम्बिनी प्रदेश ईन्चार्ज

७. वीरबहादुर बढाथोकी मगर– सुदूरपश्चिम प्रदेश ईन्चार्ज

८. माईलाबाबु घौला– बागमती प्रदेश ईन्चार्ज

९. सुरेन्द्र लामा– प्रदेश २ ईन्चार्ज

१०. याम बहादुर गुरुङ– गण्डकी प्रदेश ईन्चार्ज

११. टामिन्द्र राई–प्रदेश १ सह ईन्चार्ज

१२. मिना कुमारी लामा– महिला उपाध्यक्ष

१३. सकुन्तला लेप्चा– अल्पसंख्यक उपाध्यक्ष

महासचिव

१४. टासी ह्यल्मो

उपमहासचिव

१५. राम चन्द्र वल

१६. रन्जना मास्के

१७. चेत बहादुर गुरूङ

१८. नरेन्द्र कन्दङवा

१९. गोपाल श्रेष्ठ

सचिव

२०. गिरेन राई– १ नं प्रदेश

२१. कृष्ण चेन्जोङ– १ नं प्रदेश

२२. वज्रकुमार राई– १ नं प्रदेश

२३. पृथ्वीचन्द्र चौधरी– २ नं प्रदेश

२३. रामललित मण्डल– २ नं प्रदेश

२४. ममता चौधरी– २ नं प्रदेश

२५. सुमन श्रेष्ठ– बागमती प्रदेश

२६. चन्द्र तामाङ– बागमती प्रदेश

२७. लाप्साङ लामा तामाङ– बागमती प्रदेश

२८. राजाराम स्याङतान– बागमती प्रदेश

२९. देउप्रसाद छन्त्याल– गण्डकी प्रदेश

३०. लालबहादुर थापा– गण्डकी प्रदेश

३१. पिताम्बर सारू– लुम्बिनी प्रदेश

३२. चक्र बुढामगर– कर्णाली प्रदेश

३३. योगिता राई– बागमती प्रदेश

३४. लक्ष्मी चौधरी– सुदूरपश्चिम प्रदेश

३५. रेवत राई– १ नं प्रदेश

३६. दूधप्रसाद घले– गण्डकी प्रदेश

३७. देवेन्द्र गुरूङ– लुम्बिनी प्रदेश

३८. चुनकुमारी चौधरी– सुदूरपश्चिम प्रदेश

कोषाध्यक्ष

३९. श्याम श्रेष्ठ

सह–कोषाध्यक्ष

४०. गोविन्दराम चेपाङ

४१. रोजिना राई

४२. अमला श्रेष्ठ

यी हुन् घटक संगठनका इन्चार्जहरुः