काठमाडौं – नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान कोरोन प्रभावित क्षेत्रमा रहेका नेपालीहरु पनि फागुन ३ गते चीन जाने भएको छ ।
परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।
कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको हो ।




प्रतिक्रिया