नेपाली सेनाका प्राविधिक महासेनानी कर्मचार्यको पदावधि तीन वर्ष थप

नेपाली सेनाका प्राविधिक महासेनानी कर्मचार्यको पदावधि तीन वर्ष थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाली सेनाका प्राविधिक महासेनानी र एक जना सहायकरथीको पदावधि थप गरेको छ ।

असोज २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्मचार्यको पदावधि २०८० असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सहायकरथी सागरबहादुर केसीको पदावधि एक वर्ष एक महिना ७ दिन थप गर्ने निर्णय गरेको छ ।