नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुलेको छ । सेनाले जारी गरेको सूचनामा तीन सय भन्दा बढीलाई रोजगारीको लागि भर्ना खुलेको जनाएको छ ।

भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो ।

मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।