काठमाण्डु – नेपाली सेनाको उपरथी गणेश श्रेष्ठ रथी पदमा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई रथीमा बढुवा गर्दै सेनाको बलाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
श्रेष्ठ २८ औं ब्यासिकका सैनिक अधिकृत हुन्।
उनी सेनाको सम्भाररथी विभागका प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।




प्रतिक्रिया