गैरसैनिकलाई सेनाको जनसम्पर्क निर्देशनालयमा निषेध

गैरसैनिकलाई सेनाको जनसम्पर्क निर्देशनालयमा निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा आगन्तुकलाई प्रवेश निषेध गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी गैर सैनिक तथा अन्य कार्यालयका आगन्तुकहरुको प्रवेशमा अनिश्चितकालीन निषेध गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका विविध गतिविधिहरु प्रेस विज्ञप्तीमार्फत जानकारी गराइने सेनाले जनाएको छ । थप जानकारी तथा विवरण चाहिए टेलिफोन गर्न सेनाले आग्रह गरेको छ ।