नेपाली सेनाले टिकाको दिन सात वटा रुटमा निशुल्क बस संचालन गर्ने

नेपाली सेनाले टिकाको दिन सात वटा रुटमा निशुल्क बस संचालन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले असोज २१ गते टिकाको दिन काठमाण्डौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा र्पुयाउने उद्देश्यले बस सेवा संचालन गर्ने जनाएको छ ।

सैनिक जनसम्र्पक निर्देशनालयले दिएको जानकारीअनुसार सेनाले निम्न लिखित विभिन्न ७ (सात) वटा रुटहरु र समयमा निःशुल्क बस सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

सि.नं. रुट नं. बसको चल्ने रुट बसको संख्या समय कै.
भद्रकाली-कालीमाटी-कलंकी-नागढुङ्गा

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०८००-१०३०

२. १३००-१५००

३. १६००-१८००

भद्रकाली-बल्खु-किर्तिपुर

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०८००-१०३०

२. १३००-१५००

३. १६००-१८००

भद्रकाली-बानेश्वर-कोटेश्वर-गठ्ठाघर- सूर्यबिनायक

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०७३०-१०००

२. १३००-१५३०

३. १६३०-१९००

भद्रकाली-लैनचौर-महाराजगञ्ज- बुढानिलकण्ठ

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०८००-१०३०

२. १३००-१५००

३. १६००-१८००

भद्रकाली-चावहिल-जोरपाटी-थली-साँखु

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०६००-१०००

२. ११००-१४००

३. १५००-१९००

भद्रकाली-बानेश्वर-कोटेश्वर-सातदोबाटो- कलंकी-सितापाईला-बालाजु-महाराजगञ्ज- चावहिल-गौशला-एयरपोर्ट-तिनकुने भद्रकाली (चक्रपथ)

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०८००-१०३०

२. १२३०-१५००

३. १६००-१९००

भद्रकाली-बानेश्वर-तिनकुने-एयरपोर्ट-गौशला-चावहिल-महाराजगञ्ज-बालाजु-सितापाईला-कलंकी-सातदोबाटो-कोटेश्वर-बानेश्वर हुँदै भद्रकाली (चक्रपथ)

(सोही रुट हुँदै फिर्ता हुने)

१. ०८००-१०३०

२. १२३०-१५००

३. १६००-१९००