काठमाण्डु – नेपाल बार र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित वकिलहरुले आज बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्ने भएका हुन् ।
प्रधानन्यायाधीश जवरालाई महाअभियोग लगाउनेबारे एमालेलाई मनाउन बारको टोली साढे १२ बजे बालकोट जान लागेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए ।




प्रतिक्रिया