विद्युत प्राधिकरणका ८५ जना कर्मचारीको सरुवा, को–कहाँ पुगे ? (सूचिसहित)

विद्युत प्राधिकरणका ८५ जना कर्मचारीको सरुवा, को–कहाँ पुगे ? (सूचिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका ८५ जना कर्मचारीको सरुवा भएको छ । विद्युत प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा कार्यरत ७, ८ र ९ तहका कर्मचारीको सरुवा गरेको हो ।

प्राधिकरणका अनुसार ८ जना ९ तहका कर्मचारीको सरुवा भएको छ । यसैगरी ८ तहका ३९ जना र ७ तहका ३८ जना कर्मचारीको सरुवा भएको प्राधिकरणले जनाएको छ ।

यी हुन् सरुवा भएका कर्मचारीहरु: