नेपालमा काेराेना संक्रमणबाट १३ जनाकाे मृत्यु

नेपालमा काेराेना संक्रमणबाट १३ जनाकाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रादेशिक अस्पताल सेतीमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।याेसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।