नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास जारी (तस्बीरसहित)

नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास जारी (तस्बीरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा नेपाली र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास जारी छ । दुवै देशका सेनाबीच उत्तराखण्डको पिथौरागढमा संचालन भइरहेको छ ।

गतसातादेखि सुरु भएको संयुक्त सैन्य अभ्यासमा दुबै देशका सेनाहरुले पर्वतीय श्रृंखलामा हुने युद्धकौशल र उद्दार कार्यका कौशल सिकिरहेको भारतीय सेनाले जनाएको छ । १५ औं संस्करणको उक्त अभ्यासलाई सूर्यकिरण नाम दिइएको छ ।