काठमाण्डु-लोक सेवा आयोग काठमाडौँले प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सूचना निकाल्दै यसबारे जानकारी दिएको हो ।
नेपाल प्रहरीको वि.नं.०२-०८०–८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।




प्रतिक्रिया