नेपाल प्रहरीमा को-को भए सईमा बढुवा (नामसहित)

नेपाल प्रहरीमा को-को भए सईमा बढुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जना प्रहरी सहायक निरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित बढुवा समितिको २०८२ वैशाख १२ गतेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० बमोजिम यो सिफारिस गरेको हो।

सिफारिस सूचीमा रहेका प्रहरी सहायक निरीक्षकहरूको नामवलीसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।