भारतको पटेल राष्ट्रिय पुलिस एकेडेमीबाट ५ जना नेपाल प्रहरी दिक्षित

भारतको पटेल राष्ट्रिय पुलिस एकेडेमीबाट ५ जना नेपाल प्रहरी दिक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपीएस ७७ आरआर शिक्षण समूहमा ५ जना नेपाल प्रहरी दिक्षित भएका छन्।

जसमध्ये प्रहरी निरीक्षक सगुन खड्काले उत्कृष्ट विदेशी अधिकारी प्रशिक्षार्थी चरण-१ को उपाधि हासिल गरिन् ।

उक्त दीक्षान्त समारोहमा एआईजी सिद्धी बिक्रम शाहको उपस्थिति रहेको थियो ।