६४ डीएसपीको पदस्थापना (सूचीसहित)

६४ डीएसपीको पदस्थापना (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ६४ जनाको पदस्थापना गरेको छ।

महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो।