खेलकुद

प्रधानमन्त्री एक दिवसीय क्रिकेट :आर्मीलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस विजयी

काठमाडौं – तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लवले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जित्न सफल भएको हो ।

Dish Home

उपाधिसहित नेपाल पुलिस क्लवले नगद २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा यही जेठ १० देखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपीएफ गरी ३ विभागीय टोली तथा ७ प्रदेश गरी जम्मा १० टोलीको सहभागिता रहेको थियो

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top