एकै पटक ५० एसपीको सरुवा, काे कहाँ?

एकै पटक ५० एसपीको सरुवा, काे कहाँ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एकै पटक ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवाको निर्णय गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको हो।