८ प्रहरी निरीक्षकको काज सरुवा, को कहाँ (हेर्नुस् सूचीसहित)


काठमाडौँ—नेपाल प्रहरीले ८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकाका वृत्त र प्रभाग तथा केही जिल्ला, इलाकाका इन्सपेक्टरको काज सरुवा गरेको जनाएको छ।

सरुवाको सूची यस्तो छ

प्रतिक्रिया दिनुहोस
Advertisement