७३ जना इन्स्पेक्टरको पदस्थापन, को कहाँ पुगे ? (नामसहित)


काठमाडौं – नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको पदस्थापन भएको छ ।

गृहमन्त्रालयको जेठ ३२ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा नियुक्ती भएका ७३ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षकको असार १ गतेको निर्णयअनुसार पदस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement