नेपाल प्रहरीका १ सय २१ जना प्राविधिक जवान बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १ सय २१ जना प्राविधिक जवान बढुवाका लागि सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्राविधिक प्रहरी जवान हवल्दार बढुवाका लागि सिफारिस भएका छन् । १ सय २१ जना प्राविधिक प्रहरी जवान हवल्दार बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह, सञ्चारतर्फका १ सय २१ प्रहरी जवान प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।