विप्लवलाई सुरक्षा खतरा, नजिकबाट प्रहरीको पहरा

विप्लवलाई सुरक्षा खतरा, नजिकबाट प्रहरीको पहरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गत शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव विप्लवको सुरक्षामा प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए ।

उनले १० जना प्रहरी खटाइएको भन्ने हल्ला निराधार भएको बताए । प्रवक्ता कुँवरले  विप्लवको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नजिकबाट सुरक्षा दिन थालिएको बताए ।