एसपी श्रेष्ठ तानिए, गुरुङ बने मकवानपुर प्रहरी प्रमुख

एसपी श्रेष्ठ तानिए, गुरुङ बने मकवानपुर प्रहरी प्रमुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हालै मात्र बढुवा भएका नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) को पदस्थान गरेको छ।

आइतबार प्रहरी प्रधान कार्यालयले एसपीको पदस्थापन गरेको हो। बढुवा भएका एसपीको पदस्थापनसँगै केहीको सरुवा भएको छ।

मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठ तानिएका छन् भने एसपी बुद्धि गुरुङलाई मकवानपुर प्रहरी प्रमुख बनेका छन्। यसैगरी, डिएसपी सन्तोष तामाङ रसुवा पुगेका छन्।