नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ।

शनिवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हाे । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् ।

दोस्रोमा लोकराज पाठक, तेस्राेमा किरण घिमिरे,चौथोमा टेक प्रसाद सुवेदी, पाँचौंमा शुष्मा कठेतसहित ६४ जनाकाे बढुवा सिफारिस भएको छ।