नेपाल प्रहरीका ६ जना डिएसपीहरुको सरुवा


काठमाडौ- नेपाल प्रहरीका ६ जना डिएसपीहरुको काज सरुवा भएको छ । सरुवा हुने डिएपीहरुमा नविन भण्डारी ताप्लेजुङ्ग, राजकुमार केसी र सुधीर शाही काठमाडौं परिसर, नारायण चिमौरिया खोटाङ्ग र पदम विष्ट दार्चुला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement