नेपाल प्रहरीका पूर्व एआईजीलाई कोरोना संक्रमण, अस्पताल भर्ना


काठमाण्डु – नेपाल प्रहरीका एक पूर्व एआईजीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकृतले बताए ।

लकडाउन अवधिभर काठमाण्डु बाहिर नगएका पूर्वएआईजीको संक्रमणको स्रोत खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement