काठमाण्डु – नेपाल प्रहरीका ३ हजार १ सय ५६ जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ठूलो संख्यामा ३ हजार १ सय ५६ प्रहरी हवल्दारको सरुवा गरेको हो ।
२०७८ फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको कार्यालयले जनाएको छ ।
यस्तो छ सरुवा सूची :




प्रतिक्रिया