काठमाडौं – नेपाल प्रहरीका चार सय ८८ जना इन्सपेक्टरहरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो ।
इन्सपेक्टर सरुवामा राजनीतिक दबाव बढेपछि प्रहरी मुख्यालयले सरुवा रोकेको थियो ।
इन्सपेक्टरको सरुवा सुची हेर्न यहां क्लिक गर्नुहोस् ।




प्रतिक्रिया