काठमाण्डु – नेपाल प्रहरीका जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितीको पुस १८ मा बसेको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको हो ।
बढुवा समितीले ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियारलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।
यस्तो छ बढुवा सिफारिसको सूची:




प्रतिक्रिया