नेपाल प्रहरीमा एकैपटक २ हजार ४५ जनाकाे सरुवा,को-कहाँ पुगे ?

नेपाल प्रहरीमा एकैपटक २ हजार ४५ जनाकाे सरुवा,को-कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुको ठूलो संख्यामा एकै पटक सरुवा भएको छ। प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई एकैपटक सरुवा गरेको हो ।

बिहीबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दारहरु ५३८ जना, प्रहरी हवल्दारहरु १७३ जना, प्रहरी बरिष्ठ हवल्दारहरु ३९ जना, प्रहरी सहायक निरीक्षकहरु ५७ जना, प्रहरी नायव निरीक्षकहरु १६ जना र प्रहरी बरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा गरिएको जनाएको छ ।