एनटिसी प्रयोगकर्तालाई टेलिकमको १५ दिने अफर, यस्ता छन् सुविधा

एनटिसी प्रयोगकर्तालाई टेलिकमको १५ दिने अफर, यस्ता छन् सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले संविधान दिवसको अवसरमा एनटिसी ग्राहकलाई लक्षित गरी गरी विशेष अफर ल्याएको छ ।

असोज ३ गते मनाइने संविधान दिवसका असवरमा टेलिकमले १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो ।

एनटिसी प्रयोगकर्ताले यो अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाउनेछन् । यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ ।