नेपालबाट तेस्रो मुलुक जान बन्द

नेपालबाट तेस्रो मुलुक जान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यागमन विभागले नेपालबाट तेस्रो मुलुक जान रोक लगाएको छ ।

नयाँ भेरिएन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तेस्रो मुलुक जाने उदेश्यले नेपाल आउनेहरुलाइृ रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई अन्य देश जानसमेत रोक लगाएको अध्यागमनका निर्देशक झंकनाथ ढकालले जानकारी दिए । उनकाअनुसार यो नियम वैशाख १५ गतेबाट लागू हुनेछ ।