काठमाण्डु – नेपाल भ्रमण गर्न चाहने विदेशीलाई एक महिनाको भिसा शुल्क नलाग्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भ्रमण गर्न चाहने विदेशी नागरिकलाई एक महिनाको पर्यटकीय भिसा निःशुल्क उपलब्ध गराइने जानकारी दिए ।




प्रतिक्रिया