नेपाल–चीन क्षेत्रका सीमा स्तम्भको मर्मतसम्भारमा जुट्यो नेपाली सेना


काठमाण्डु – नेपाली सेनाले नेपाल–चीन सीमानाकाका सीमा स्तम्भहरुको  मर्मतसम्भार गरेको छ ।

तारादल गणले दाेलखामा रहेको नेपाल–चीन सीमाको अपरेशन हिमाल दर्शन क्षेत्रमा रहेका सीमा स्तम्भहरुको मर्मतसम्भार गरेको हो ।

सेनाले चैत २ गतेदेखि २१ गतेसम्म सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नंम्बरहरुमा रंग लगाउने कार्य गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement