नेपाली सेनामा ९६ जनाले पाए जागिर, को–को परे ? (सूचीसहित)


काठमाण्डु – नेपाली सेनाले बन्दोबस्ती कार्य सिपाही (खुला तथा समावेशी) पद छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ९६ जनाले सेनामा जागिर पाएका छन् ।

नेपाली सेनाको भर्ना छनोट कार्यरथी विभागले २०७७ साल पुस २१ ग्ते बन्दोबस्ती कार्य सिपाही (खुला तथा समावेशी) पद छनौटका लागि विज्ञापन खुलाएको थियो । सोही बन्दोबस्ती पदको नजिता सेनाले आइतबार सार्वजनिक गरेको हो । जसमा ५० जना खुला प्रतिस्पर्धाबाट छानिएका छन् ।

यस्तै सैनिकका सन्तति तीन जना महिला ९ जना, आदिवासी जनजाति १४, मधेशी १२ र पिछडिएको क्षेत्रका दुई जना गरि ९६ जनाले नाम निकालेका छन् ।

को को पास भए ?

प्रतिक्रिया दिनुहोस
Advertisement