सेनामा जागिर खुल्यो, ४ हजार जनालाई अवसर

सेनामा जागिर खुल्यो, ४ हजार जनालाई अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले ४ हजार कर्मचारी माग गरेको छ । सेनाले देशभरका २० वटा ब्यारेक र गुल्ममा सैन्य पदका लागि आवेदन खुलाएको हो ।

भदौ २४ देखि असोज २३ गतेसम्म दरखास्त दिन सकिने जंगी अड्डाले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिने छ ।