सिराहामा नेपाली सेनाको ‘तपाईंको मास्क खोई’ अभियान

सिराहामा नेपाली सेनाको ‘तपाईंको मास्क खोई’ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले सिरहाको गोल बजारमा ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको छ ।

जिल्लाको शेर गण, क्याडेटका छात्र/छात्राहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सहयोगमा शनिबार नेपाली सेनाले ‘तपाईंको मास्क खोई’ अभियानमार्फत मास्क वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सेनाले सुरक्षात्मक उपायहरु सम्बन्धि प्ले कार्ड सहितको जनचेतना मुलक ¥याली समेत निकालेको थियो ।