काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेट गरेपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
उनले दिउँसो ४ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा सरकारका विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।




प्रतिक्रिया