नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकबाट पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्ने कार्यसूची छ ।

संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ ।