कांग्रेसमा उमेद्वारहरुका लागि शूल्क तोकियो, सभापतिका लागि ३० हजार

कांग्रेसमा उमेद्वारहरुका लागि शूल्क तोकियो, सभापतिका लागि ३० हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरुका लागि दरखास्त फारमको शूल्क तोकेको छ । वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ ।

न्युनतम वाडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्मको प्रस्ताव जारी केन्द्रिय समितीको बैठकमा पेश भएको नेताहरुले बताएका छन् ।