कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर भएकाे रिटको पेशी प्रधानन्यायाधीशको इजालासमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर भएकाे रिटको पेशी प्रधानन्यायाधीशको इजालासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुँदैछ ।

कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा तोकिएको छ ।

महाधिवेशन अन्तर्गत अहिले वडाहरुको अधिवेशन जारी छ । केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने उल्लेख गरेका छन् ।