काठमाण्डु – नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता आज सार्वजनिक गर्ने भएको छ ।
ति जिल्लामा देखिएको विवाद समाधान भइसकेकाले आज नामावली सार्वजनिक गर्ने तयारी भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
नेता महतले हिमाली क्षेत्र र १३ जिल्लाको नगर र वडाको टुंगो दशैं अघि लगाउने र अरु जिल्लामा दशैं तिहारपछि अधिवेशन गर्ने जानकारी दिए ।




प्रतिक्रिया