काठमाण्डु – नेपाली कांग्रेसको दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले दोस्रो चरणको मतदान आज ३ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म हुने जानकारी दिएको छ । दोस्रो चरणमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।





प्रतिक्रिया