कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ २९९३ मतगणना, कसले कति मत पाए ? (सूचीसहित)

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ २९९३ मतगणना, कसले कति मत पाए ? (सूचीसहित)


काठमाण्डु – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणनामा आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ ।

शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएपछि आइतबार बिहानबाट पुनः सुरु भएको हो । ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । हालसम्म ३५ को कोटाभित्र सर्वाधिक २४४२ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने एनपी साउदले १८९६ मत पाएका छन् ।

यस्ता छन् शीर्ष ३५ भित्र पर्ने :

डा. शशांक कोइराला २४४२
एनपी साउद १८९६
बालकृष्ण खाण १८५१
उदय शमशेर राणा १८०८
रमेश लेखक १७८२
शंकर भण्डारी १७७१
रामहरी खतिवडा १७७०
ज्ञानेन्द्र बहादुर कार्की १७६४
अर्जुननरसिंह केसी १७१०
जिपछिरिङ्ग लामा १६५४
गोपालमान श्रेष्ठ १६४६
जितजंग बस्नेत १५९६
डा. रामशरण महत १५७७
नैनसिंह महर १५७१
सुनिलबहादुर थापा १५६६
दिलेन्द्र प्रसाद बडुँ १५४८
बलबहादुर केसी १५३८
मोहनबहादुर बस्नेत १५२४
गोविन्द भट्टराई १५२४
दिपक गिरी १४४८
कुन्दनराज काफ्ले १४३६
सुरेन्द्रराज पाण्डे १४१०
पदमनारायण चौधरी १३७७
गुरु बराल १२३४
सञ्जयकुमार गौतम १२१९
प्रा.डा. गोविन्दराज पोखरेल ११९१
राजिव ढुंगाना ११७८
मदनबहादुर आमात्य ११५९
दिनेश कोइराला ११५३
अजय बाबु शिवाकोटी ११३३
मोहन आचार्य ११२६
उमेशजंग रायमाझी १११९
डा. गोपाल दहीत १११८
कृष्णकिशोर घिमिरे ११००