काठमाण्डु – प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउने विषयमा कांग्रेस सांसदले प्रदेशसभाको कर्सी र टेबुल भाँचेका छन् ।
दोस्रो पटक बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गरेका थिए । सभामुखले दिएको उक्त समयमा मन्त्री केसी बोलिरहेका थिए ।
मन्त्रीले उक्त प्रस्ताव पेश गरेसँगै कांग्रेस सांसदले कुर्सी उचालेर भाँचेका थिए । सांसदहरुले टेबुल र कर्सी भाँचेका छन् भने माइक पनि तोडफोड गरेका छन् ।




प्रतिक्रिया