कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।

बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न बोलाइएको उनले जानकारी दिए ।