कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बढु , केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे , केन्द्रीय सदस्य सुजाता परियार , केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मो.नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।