नेपाली दूतावासले पठायो मृतक परिवारलाई ब्लडमनी

नेपाली दूतावासले पठायो मृतक परिवारलाई ब्लडमनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबम सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीका परिवारका लागि त्यहास्थित नेपाली दुतावासले ब्लड मनी पठाएको छ ।

आर्थिक बर्ष २०७४\०७५ मा ४१ मृतकको ब्लडमनी दाबी लाग्ने किसिमका मुद्धा अदालती प्रक्रियामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलब्ध गरउन नेपालीस्थित पराराष्ट्र मन्त्रालयमा रकम पठाईएको दुतावासले जनाएको छ ।

साउदी अरबस्थित नेपाली दुतावासले सुरक्षित आप्रवसन परियोजना सामी को दिक्तेलस्थित कार्यालयलाई पठाइएको पत्रमा २०६९ साल भदौ २० मा ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका रामनाथ राई लगायतलाई पठाईएको छ ।,यो खबर आजको नागरिक दैनिकमा छ ।