काठमाण्डु – आर्या इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘आ बाट आमा’को छायांकन सकिएको छ। अभिनेता पल शाहले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
शाहले आर्या इन्टरटेनमेन्ट र निर्देशक चन्द्र पन्तलाई धन्यवाद दिएका छन् । शाहले चलचित्र उत्कृष्ट बन्ने विश्वास पनि गरेका छन् ।




प्रतिक्रिया