नेपाली सेनाले पनि सीमा अनुगमन गर्ने

नेपाली सेनाले पनि सीमा अनुगमन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ। छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरु हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षाामा कमजोरी देखिन थालेपिछि सेनाले विशेष ध्यान दिन लागेको छ।

सरकारले सशस्त्र प्रहरी बललार्य समीमा सुरक्षाको जिम्मा दिँदै आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको हो। नेपाल–भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका दुई हजार ७१६ सीमा स्तम्भ गायब भएको गृह मन्त्रालयले जनाएको छ। याे समाचार कान्तिपुर दैनिकमा छ ।